समाचार

शिक्षक सङ्गठनको अध्यक्षमा थापा

दैलेख : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दैलेखको अध्यक्षमा रुद्रबहादुर थापा चयन भएका छन् । सङ्गठनको १४औँ जिल्ला अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ३२ सदस्यीय कार्यसमिति रहेको सङ्गठनको उपाध्यक्षद्वयमा द्वारिका शर्मा र दुर्गाप्रसाद...

पुरा पढ्नुहोस
तिला कर्णालीमा सिंह विजय

कालिकोट : तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान गरेका थिए । निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा हिक्मत सिंह ७२ मत ल्याएर विजयी भएका...

पुरा पढ्नुहोस
दैलेख महोत्सव चैत २६ गतेदेखि

दैलेख: जिल्लामा रहेका कला संस्कृतिको उजागरसँगै जगेर्ना गर्ने उद्देश्यले यही चैत २६ गतेदेखि दैलेख महोत्सव सञ्चालन हुने भएको छ । सदरमुकाम नारायण नगरपालिका –६ मा रहेको काँडाचौरमा दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव– २०८१ सञ्चालन हुने...

पुरा पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन आज

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी चुलिएको छ । भोली हुने निर्वाचनका लागि विभिन्न दलनिकट संगठनहरू र एक स्वतन्त्र उम्मेदवार गरी आठ जना अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्। छ वर्षपछि...

पुरा पढ्नुहोस
आठ महिनामा थपियो साढे दुई खर्ब सरकारी ऋण

काठमाडौं : चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको...

पुरा पढ्नुहोस
दलित विधेयक पारित

सुर्खेत : कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो । कर्णाली प्रदेश प्रमुखबाट...

पुरा पढ्नुहोस
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक...

पुरा पढ्नुहोस
एसइईको पहिलो दिन : समग्रमा शान्तिपूर्ण

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । नेपाल बाहिर जापानमा रहेको एउटा केन्द्रमार्फत पहिलो दिनको परीक्षा...

पुरा पढ्नुहोस
चामुण्डा प्रिमियर लिग क्रिकेट हुँदै

दैलेख : दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा प्रथम अन्तरपालिका स्तरीय ‘चामुण्डा प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले स्थापना भएको चामुण्डा विन्द्रासैनी स्पोटर््स एकेडेमीले...

पुरा पढ्नुहोस
‘सञ्चारमाध्यममा हाम्रो आवाज ओझेलमा पर्छ’

सुर्खेत ः कर्णाली प्रदेशसभाका महिला सांसदहरूलेआमसञ्चार माध्यममा महिलाका मुद्दाहरू गौण हुने गरेको गुनासो गरेका छन् । उनीहरूका अनुसार संसदमा उठाइने लैंगिक समावेशिता, महिला अधिकार तथा सामाजिक न्यायका सवालहरू सञ्चारमाध्यममा पर्याप्त प्राथमिकता नपाएको गुनासो गरेका हुन्...

पुरा पढ्नुहोस